शिवपुरीमा योगदान राष्ट्रका लागि टिम द्वारा प्राथामिक उपचार सम्बन्धि जनचेतनामूलक कार्यक्रम
तारकेश्वर माघ २१ नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका को वडा न ४ को स्वाउरी भुमे मा वि मा योगदान राष्ट्रका लागि टिम नुवाकोटले प्राथामिक उपचार सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। यश टिमले एक घर एक प्राथामिक उपचार रहेको छ।उक्त सस्थाले नेपालभर ७५३ स्थानीय तहमा स्वयंसेवक तयार गर्दैछ।यो सस्था २०७७/६/५ मा दर्ता भई आफ्नो गतिविधि गर्दै आएको तारकेश्वर अनलाइन लाई जानकारी दिएको छ।