ककनीको ल्याण्डफिल्ड साइडमा फोहोर फ्याक्न रोक

नुवाकोट १३, चैत । काठमाडौंको फोहोर विर्सजन गर्ने एक मात्र स्थान ल्याण्डफिडमा फोहोर मैला लैजान रोक लगाइएको छ ।

फोहोर मैला प्रभावित क्षेत्रका शिक्षक व्यबस्थापन सर्घष समितीले काठमाडौंको फोहोर नुवाकोट लान रोकेका हुन ।

काठमाडौं महानगरपालिकाले फोहोर मैला प्रभावित क्षेत्रका विद्यालयहरुलाई शिक्षक दरवन्दी प्रदान गर्ने ५२ औं निर्णय कार्यन्वयन गर्ने र फोहोर मैला प्रभावित क्षेत्रका विद्यालय माध्यमिक तह सम्मको  निशुल्क शिक्षा पुर्णरुपमा लागु गर्ने माग राखी फोहोर मैला रोकेको बताइएको छ ।

 

१३ चैत्र २०७७, शुक्रबार