नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशिको निधन

तारकेश्वर १३, चैत। नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मस्तिष्कघात भएर पछिल्लो समय काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

‘शुक्रबार बिहानदेखि जोशीको मुटुले काम गर्न छाडेको र उपचारका क्रममा नै जनिधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका नविन्द्रराज जोशि पूर्वमन्त्री र पूर्वसांसद पनि हुन ।