बागमती प्रदेशका सबै नवनियुक्त मन्त्रीले लिए सपथ, कुन मन्त्रालाय कसलाई ?

तारकेश्वर अनलाईन ।  वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

विस्तारित मन्त्रिपरिषदका सदस्यहरुलाई प्रदेश सभा प्रमुख विष्णु प्रसाद प्रसाईले नव पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

पौडेलको विस्तारित मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डेले पाएका छन् ।

त्यस्तै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा.रामकुमार अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

१५ बैशाख २०७८, बुधबार