माधव नेपाल पक्षका युवा संघले साउन ७ गते पिपुल्स भोलेन्टियर घोषणा गर्ने

तारकेश्वर साउन ५ नेकपा एमाले वरिष्ठ नेता माधवकुमार समुहको युवा संघ नेपालले साउन ७ गते पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रम गर्ने लागिएको छ।                                                 उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहेका छन। घोषण कार्यक्रम भक्तपुरको थापा पाटि प्यालेसमा हुनेछ।