काठमाडौको बानेश्वरमा युवा सघंले गर्यो बादरको भेषमा प्रदशन

काठमाडौ साउन ५ युवा संघ नेपालका कार्यकर्ताहरुले काठमाडौं को बानेश्वरमा प्रदर्शन गरेका छन् । बाँदरको जस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका बरिस्ठ नेता माधवकुमार नेपाल सहित  २२ सांसदले उमत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ।