अनेरास्ववियु क्रान्तिकारी एन आर क्याम्पसको ८अैा सम्मेलन सम्पन्न

काठमाडौ भदौ २६ अनेरास्ववियु क्रान्तिकारी एन आर क्याम्पस कमिटीको ८ आै सम्मेलन सम्पन्न गरेको छ।कार्यक्रममा प्रमुख अतिथि सन्जिव रेग्मी बागमती प्रदेश सह सम्योजक-अखिल क्रान्तिकारीका रहेका थिए। विशेष अतिथि अखिल क्रान्तिकारी केन्द्रिय सदस्य समीर पान्डे  विशेष अतिथी काठमाडौ जिल्ला सम्योजक कृष्ण थापा मगर , अखिल क्रान्तिकारी काठमाडौ जिल्ला सह सम्योजक तथा तारकेश्वोर नगरपालिका इन्चार्ज यादव ढुङ्गाना  रहेका थिए।                                 अतिथि अतिथी-एन आर कलेजका पुर्व अध्यक्ष तथा तारकेश्वोर नगर कमिटिका सम्योजक लक्ष्मण बस्नेत रहेका थिए । भेलाले पदाधिकारी-अध्यक्षमा सन्तोष घिमिरे,उपाध्यक्ष -सागर पुरि,उपाध्यक्ष -मिना गौतम,सचिब-अ्मिन तामाङ्ग,सह सचिब-नवराज धिताल,सह सचिब-निरज श्रेष्ठ,कोषाध्यक्ष -बिनिता ढुङ्गेल, गरी ३५ सदस्यीय क्याम्पस कमिटी गठन भएको एन आर कलेजका पुर्व अध्यक्ष तथा तारकेश्वोर नगर कमिटिका सम्योजक लक्ष्मण बस्नेतले तारकेश्वर अनलाइनलाई जानकारी दिए।