अनेरास्ववियु क्रान्तिकारीले गर्यो प्रथम तारकेश्वर नगर सम्मेलन सम्पन्न ।

काठमाडौ भदौ २७ तारकेश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्रको विधार्थी सगठन अनेरास्ववियु क्रान्तिकारीले प्रथम नगर सम्मेलन सम्पन्न गरेको छ। तारकेश्वर नगरपालिका वडा न १० को अजिमा पाटिप्यालेस सम्मेलन सम्पन्न गरेका थिए।                 नगर सम्मेलनले सम्राट थापा को अध्यक्षतामा ३५ सदस्यिय नगर कमिटी गठन गरेको छ। सम्मेलनमा प्रमुख अतिथी नेकपा (माओवादी केन्द्र )केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला अध्यक्ष हिमाल शर्मा।विशेष अतिथी अखिल (क्रान्तिकारी )केन्द्रिय महासचिव उत्तम अधिकारी रहेका थिय ।           अतिथि नेकपा माओवादी केन्द्र तारकेश्वर नगर अध्यक्ष रामकुमार थापा ,माओवादी केन्द्रकि नेत्रि पार्वती थापा रहेका थिए।सम्मेलन स्थान आउन नेपालटार बाट यादव ढुंगानाको नेतृत्वमा मार्च पास सहित र्यालीको आयोजना गरेका थिए।अखिल क्रान्तिकारी तारकेश्वर नगर ईन्चार्जमा लक्ष्मण बस्नेत तोकिएका छन।