अनेरास्ववियु क्रान्तीकारीले बुढानिलकण्ठमा सम्पन्न गर्यो प्रथम नगर सम्मेलन

काठमाडौ भदौ २८ नेकपा माओवादी केन्द्रको विधार्थि सगठन अखिल क्रान्तिकारी बुढानिलकण्ठको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।अखिल क्रान्तिकारी काठमाडौ जिल्ला सह संयोजक तथा बुनपा कमिटी इन्चार्ज सुबिन चालिसेको अध्यक्षतामा भएको सम्मेलनले नगर कमिटी चयन गरेको हो।
नेकपा माओवादी केन्द्र क्षेत्र नं ४ का इन्चार्ज बिदुर खड्का प्रमुख अतिथि र अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष इन्द्र भुषाल विशेष अतिथि रहेको सम्मेलनले ३५ सदस्यीय कमिटी चयन गरेको हो।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० को मिलन चोक पार्टी भेन्युमा भएको सम्मेलनमा  नेकपा माके बुनपा नगर संयोजक  रबिन अधिकारी, शिव बजगाई ( बुनपा नगर कार्यलय सदस्य ), कुमार खरेल ( कार्यलय सदस्य ), यादब ढुंगाना ( अखिल क्रान्तिकारी काठमाण्डौ  जिल्ला सह संयोजक ), सन्त बहादुर तामाङ ( अखिल क्रान्तिकारी काठमाण्डौडौ जिल्ला सह संयोजक ), सन्चिता डोटेल ( वडा १० संयोजक  ), कृष्ण भट्टराई ( ११ वडा संयोजक ), माधब भट्टराई ( १२ वडा संयोजक ), राकेस लामा ( YCL नगर संयोजक), बिबेक अधिकारी ( युवा सन्जाल ) लगायत अतिथि रहेका थिए।
उक्त सम्मेलनले निम्न कमिटी गठन गरेको छ :
अध्यक्ष – बिरु तामाङ
उपाध्यक्ष – कृष्ण कार्की
उपाध्यक्ष – कुशल श्रेष्ठ
सचिव – कुसुम गिरि
सह सचिव – विशाल मगर
सह सचिव – रोशन श्रेष्ठ
कोषाध्यक्ष – करुणा पराजुली
सदस्यहरु :
नेत्र मगर
रोहित श्रेष्ठ
अमिर श्रेष्ठ
समीर श्रेष्ठ
देब रुम्बा
सन्देश जोशी
प्रतीक्षा दहाल
नारायण भण्डारी
साजन रावत
नितेश प्रसाईं
सुजन गुरुङ
छिरिङ भोटे
शेर्पो लामा
रमेस श्रेष्ठ
अस्मिता लामा
अर्जुन तामाङ
सुमन तामाङ
सहदेब भुजेल
धावा शेर्पा
सुरज गिरि
कृष्ण भट्टराई
आसिस श्रेष्ठ
बिजय लामा रेखा गुरुङ
बिजय लामा
आयुस सुशान्कर