युवा संघ नेपालले बुढानिलकण्ठ वडा न १२ मा गर्यो वडा कमिटी गठन

काठमाडौ २९ नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादी पाटि निकट युवा सघ नेपालको बुढानिलकण्ठ नगरपालिका वडा न १२ को वडा कमिटी गठन गरेको छ।              वडा न १२ को कमिटी अध्यक्षमा रवि सुबेदि रहेका छन । रवि सुवेदीको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको युवा सघ नेपाल काठमाडौका अध्यक्ष गौरीशकर रानाले तारकेश्वर अनलाइनलाई जानकारी दिए।