विरोध खतिवडाको अभिव्यक्ति प्रती नेकपा एमाले नुवाकोटको प्रेस विज्ञप्ति

काठमाडौ असोज ४ नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादी का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सासद विरोध खतिवडाले असोज २ नुवाकोटमा आएर भेलामा सम्बोधन गर्ने क्रममा नुवाकोटका नेकपा एमालेका बागमती प्रदेसका मन्त्रीलाई अराजनीतिक अभिब्यक्ति व्यक्तिगत लाञ्छना लगाएको भन्दै एमाले नुवाकोटले प्रेस विज्ञप्ति निकालेको छ। एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद खतिवडाले जारि गरेको यस्तो छ विज्ञप्ति ।