नेपाली कांग्रेस नुवाकोट क्षेत्र न १ को क्षेत्रिय सभापतिमा शिव गुणिले गरे उम्मेदवारी घोषणा

काठमाडौ  असोज ५ नेपाली काङ्ग्रेसको अासन्न १४ महाधिभेसनमा नुवाकोट क्षेत्र न १ मा क्षेत्रिय सभापतीको उम्मेदवार  शिव गुणिले घोषणा गरेका छन। शिव गुणि नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा न ७ सुनखानीका काङ्ग्रेस युवानेता हुन।               गुणी नेपाल किसान सघ नुवाकोटका सचिव हुन। गुणि गाउँमै कृषि फाम चलाई सुनखानी भिलेज रिसोर्ट सञ्चालक युवा व्यावसायि हुन उनी सामाजिक सेवा क्षेत्रमा पनि सामाजिक कार्य गर्ने व्यक्ति हुन। गुणिले भने युवा नेत्रित्व काङ्ग्रेसको सगठन जनताको विचमा चलामान र राम्रो  गतिशील जनताको र नुवाकोटको विकासका लागि राम्रो बनाउन काङ्ग्रेसको लागि आफुले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिएको बताए ।

५ आश्विन २०७८, मंगलवार