तारकेश्वरमा कोभिडको भेरोसेल खोपको पहिलो डोज असोज ११गते ११वटै खोप केन्द्र बाट लगाईने

काठमाडौ असोज १० तारकेश्वर नगरपालिकामा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज असोज ११ गते नगरपालिकाको ११ वटै वडामा रहेका स्वास्थ्य चौकी बाट लगाईने  भएकाे छ।
खोप १८ बर्ष वा सो भन्दा माथि उमृर समूहका सबै नागरिकहरु तपसिल बमोजिमका खोप केन्द्रमा  vaccine.mohp.gov.np मा अनिवार्य विद्युतिय दर्ता गरि दर्ता नम्बर लिएर पहिलो मात्रा खोप लगाउन जानुहुन सम्बिन्धत सबैमा नगरपालिकाले सुचना जारी गरेको छ।