नेकपा एमाले नुवाकोटले असोज १३गते जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने

काठमाडौ  असोज ११ नेपाल कम्युनिस्ट पाटि एमाले नुवाकोट जिल्ला कमिटीले असोज १३ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने भएको छ। भेला बटारको कभर्डहलमा ११ बजे हुनेभएकोछ।                भेलामा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष तथा बागमती प्रदेसकी मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य रहेकि छिन।भेलामा एमाले नुवाकोटका अध्यक्ष नारायण प्रसाद खतिवडाले एक सुचना जारी गर्दै नुवाकोट एमाले वडा तह देखि प्रदेस कमिटी स्तर समका नेताकार्यकर्ताहरुलाई भेलामा सहभागी हुन अनुरोध गरेको छ।