तारकेश्वर वडा न १० मा वाइसीएलको सम्मेलन सम्पन्न

काठमाडौ असोज १४ नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्रको युवा सगठन योङ कम्युनिस्ट लिग वाईसीएल को तारकेश्वर नगरपालिका वडा न दसको सम्मेलन सम्पन्न भएको छ।         सम्मेलन तारकेश्वरको शुभकामना चोकको अजिमा पाटिप्यालेसमा सम्मेलन भएको थियो ।सम्मेलन बाट वडा न दसको वडा कमिटी अध्यक्ष दिनेश महर्जन भएका छन। महर्जनको नेत्रित्वमा ४१ सदस्यीय वडा कमिटी गठन गरिएको तारकेश्वर वाईसीएल नगर कमिटीका सचिव दिपक पाठकले जानकारी दिए।