तारकेश्वर वडा न ७ मा नेकपा एकीकृत समाजवादीले गठन गर्यो २९सदस्यीय वडा कमिटी

काठमाडौ असोज १६ नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीले तारकेश्वर नगरपालिका वडा न ७ फुटुङमा वडा कमिटी गठन गरेको छ। अध्यक्ष, प्रविण केसि उपाध्यक्ष, च्यानटे मगर सचिव अजित बस्नेत ,सह सचिव सुदिप बस्नेत गरि २९ वडा कमिटी गठन गरेको हो ।    कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी बागमती प्रदेस कमिटीका सदस्य बिष्णु अर्याल, अतिथि काठमाडौ जिल्ला सदस्य राजु बस्नेत नारायण श्रेष्ठ ,लव ढुङ्गाना, रामेश्वर देवकोटा,वडा न ६ का वडा अध्यक्ष मधु कार्की ,वडा न २ को वडा अध्यक्ष रविन्दर् केसि तारकेश्वर नगर कमिटी अध्यक्ष लव कुमार बस्नेत नगर कमिटी सचिव शिवहरि देवकोटा, नेपाल खेलकुद महासघ काठमाडौ जिल्ला अध्यक्ष हरि महर्जन उपस्थिति रहेका थिए।