नेकपा एकीकृत समाजवादी नुवाकोटको जिल्ला इन्चार्जमा राजेन्द्र प्रकाश लोहनी

काठमाडौ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकोटको जिल्ला इन्चार्जमा राजेन्द्र प्रकाश लोहनी चयन भएका छन् । नेता लोहनी नुवाकोट निर्वाचन क्षेत्र न १ का पुर्व सासद पनि हुन।                                  नेकपा एमाले विभाजन पछि बनेको नेकपा (एस) मा गएका उनलाई पार्टीको केन्द्रीय सदस्यसहित कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो ।लोहनी जिल्ला इन्चार्जमा नियुत्त भएसँगै अब नेकपा समाजवादी नुवाकोटले पालिकास्तरमा समेत नेतृत्व टुङ्गाउने तयारी गरेकाे नेकपा एकीकृत समाजवादी नुवाकोटले जानकारी दिएको छ।