गृह मन्त्रालयले भन्यो परिचयपत्र नखुल्ने व्यक्तिलाई काम र भाडामा नलगाउनु

काठमाडौ कात्तिक ८ गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै केही दिनका घटनाहरुबाट कतिपय विदेसि नागरिक परिचय लुकाएर अनाधिकृत रुपमा बसोबास गन प्रयास भएको भन्दै पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएको ब्यक्तिलाई घर भाडा फल्याट भाडा अपार्टमेन्ट र काममा नलगाउन अनुरोध गरेको छ।गृह मन्त्रालयले केही पहिचान नखुलेको विदेशी नागरिक देखियमा नजिकैको प्रहरी चौकीमा खबर गर्ने अनुरोध गरेको छ।