नेकपा एमालेको शिवपुरी गाउँपालिका अधिवेशनको सबै तयारी पुरा

काठमाडौ नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा नेपाल कम्युनिस्ट पाटिको प्रथम अधिवेशन पुरा भएकोछ। गाउँपालिका कमिटीको कात्तिक १६ गते हुने अधिवेशन शेराबगरमा विहान ११ बजे देखि हुने नेकपा एमाले शिवपुरीका नेता बिष्णु श्रेष्ठले तारकेश्वर अनलाइन लाई जानकारी दिए।