तिहारको लागि बजारमा किनमेल गर्ने को भिड यस्तो देखियो फोटो फिचर

काठमाडौ ,नेपालीहरुको महान पर्व दिपावली तिहारको आज तेस्रो दिन लक्ष्मी पुजा आज बजारमा तिहार को लागि किनमेल गर्ने को भिड देखिएको छ। काठमाडौको बालाजु को माछा प‍ोखरी पुगदा देखिएको फोटो फिचर। फोटो – हरिराम भेटुवाल