नेकपा माओवादी केन्द्र तारकेश्वरको अध्यक्षमा रामकुमार थापा

काठमाडौ । नेकपा माओवादी केन्द्र तार्केश्वर नगर कमिटीको सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट सर्वसहमत रामकुमार थापा अध्यक्ष चयन भएका छन।थापाको अध्यक्षतामा ६५ सदश्यी नगर कमिटी चयनभएको छ ।

उपाध्यक्ष भुवन अर्याल , उत्तम दाहाल सचिव जगन्नाथ राजवाहक ,सह-सचिब राजन बिडारी सहित ६५ सदश्य कमिटी गठन भएको नेकपा माओवादी केन्द्र तारकेश्वरले जानकारी दिएको छ।