नेकपा माओवादी केन्द्र शिवपुरीको अध्यक्षमा मीन बहादुर तामाङ

काठमाडौ  नुवाकोट जिल्लाको पुर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्रको दोस्रो गाउँपालिका अधिवेशनबाट मीन बहादुर तामाङ अध्यक्षमा चयन भएकाछन।                        तेस्तै उपाध्यक्ष सुकुराम तामाङ प्रताप वि क ,सम्भु थापा सचिव वीर बहादुर तामाङ सह सचिव राजकुमार गजमेर कोषाध्यक्ष दिनेश कुमार तामाङ गरि ५५ सदस्यीय गाउँपालिका समिति सर्वसम्बत गठन गरिएकोहो ।            शिवपुरी गाउँपालिका को दोस्रो अधिवेशन उदघाटन नुवाकोटका निर्वाचन क्षेत्र न १ का सघिय सासद तथा नेकपा माओवादी बागमती प्रदेसका सह ईन्चार्ज हित तामाङले गर्नु भएको  थियो ।                     सम्मेलन लाई सम्बोधन गर्दै तामाङले नेकपा माओवादी केन्द्र सबै पक्षलाई समेटेर अघि बढने पाटि हो । अबको चुनावमा माओवादी केन्द्र एकता बद भई सगठन निर्वाचनमा होमिई पाटिले बहुमत हासिल गन बताए ।                          सम्मेलनमा विशेष अतिथि नेकपा माओवादी केन्द्र नुवाकोट जिल्ला अध्यक्ष तथा बागमती प्रदेस सभा सदस्य हिरानाथ खतिवडाले अब नेकपा माओवादी सबै स्थानीय तहमा कमिटीको सम्मेलन सकेपछि पाटि निर्वाचन केन्द्रित हुने बताए । सम्मेलनमा काङ्ग्रेस एमाले राप्रपा दल बाट पाटि परित्याग गरि १४७ जना माओवादमा प्रवेस गरेका थिए । सम्मेलनमा माओवादीले शेराबगरमा पञ्चेबाजा झाकाि सहित जुलुस गरिएको थियो।