नेकपा एमाले शिवपुरी गाउँपालिका कमिटीको बैठक सम्पन्न ।

काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा नेकपा एमाले शिवपुरी गाउँपालिका कमिटीको बैठक सम्पन्न भएको छ। नेकपा एमाले गाउँपालिका कमिटीका अध्यक्ष बिष्णु श्रेष्ठले दिएको जानकारी अनुसार प्रथम बिस्तारित बैठककेा प्रमुख अतिथि बागमती प्रदेस कमिटी सदस्य दिनेश अधिकारि,बिषेश अतिथि जितेन्द्र विष्ट मिलन लामा प्रदेश (क)सयेाजक मङगलमाया थापा,शिवपुरी एमाले शिवपुरी ईञ्चार्ज श्याम लामा शिवपुरी सह ईञ्चार्ज रामचन्र्द थापा,जिल्ला कमिटी सदस्य रामराज दुलाल, नर बहादुर लामा रहेकाे र नेकपा एमाले शिवपुरि गाउपालिका अध्यक्ष बिष्णु श्रेष्ठ केा अध्यक्षता मा बैठक समपन्न भएको र बैठकबाट एकतिस सदस्य सचिबालय र १६ बिभागिय जिम्बारि दिएको र कार्यकरम गाउपालिका सचिब राजेन्र्द अेालिद्वारा सञ्चालन गरेका थिए भने बैठकमा आठै वडाका पदाधिकारी र अगुवा कार्यकर्ता उपस्थिति रहेकाे बताए ।