एमाले नुवाकोट काठमाडौ सम्पर्क मञ्चको अधिवेशन शनिबार हुने

काठमाडौ ।नेपाल कम्युनिस्ट पाटि एमाले नुवाकोट काठमाडौ सम्पर्क मञ्चको ११ अौ सम्मेलन शनिबार  हुने भएको छ।                काठमाडौको नयाँबसपार्कको सौगात पाटि प्यालेसमा विहान ७:३० बजे हुने भएको छ। नुवाकोट बाटो काठमाडौ आई विभिन्न पेसा ब्यावसाय रोजगारी गरेर बस्ने नेकपा एमालेमा आस्था भएकाहरुलाई उपस्थिति हुन अनुरोध गरेको छ।