नेकपा एकीकृत समाजवादीले तारकेश्वर वडा न ११मा गर्यो कमिटी गठन

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ११ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादिले वडा कमिटी गठन गरेको छ । वडा कमिटीकाे वडा संयोजकमा प्रदिप थापा (चिज कुमार), उपाध्यक्षमा राजाराम रेग्मी , सचिबमा राजाराम भट्टराई , उपसचिवमा केशव राज खनाल र राजाराम थापा गरि २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ। 
नेकपा  एकीकृत समाजवादी बागमती प्रदेश कमिटी सचिवालय सदस्य क बिष्नु अर्याल ज्यूकाे प्रमुख आतिथ्यमा याे कार्यक्रम सम्पन्न भएकाे थियो