पदम उप्रेतीले घट्टेदेवि मन्दिरको पुर्वधार निर्माण गर्न पचपन्न हजार सहयोग गरे

काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न ८ थानपतिमा घट्टेदेवि मन्दिर परिसरमा भौतिक पुर्वाधार निर्माण गर्ने नेता पदम उप्रेतीले रु ५५०००/ सहयोग गरेका छन।             उप्रेती नेकपा एकीकृत समाजवादी नुवाकोटका सचिव तथा सामाजिक क्षेत्रमा सक्रिय व्यति हुन। नेता उप्रेती सोमबार घट्टेदेवि मन्दिर परिसरमा आफै उपस्थित भई उक्त रकम थानपतिसेवा समाजका महासचिव पुरुषोत्तम थपलियालाई हस्तान्तरण गरेका हुन।

१ चैत्र २०७८, मंगलवार