टोखा केब स्वईमिङ सञ्चालनमा आयो
काठमाडौ । टोखा नगरपालिका वडा न ३ भुतखेलनेर रहेको टोखा केब स्वईमिङ पुल आज बाट सञ्चालनमा आएको छ।
कोरोनाको कारणले केही समय सम सञ्चालन भएको थिएन । यो वर्ष अब गर्मी समय सुरु भए सगै अहिले सञ्चालन गर्ने लागिएको सञ्चालक मणिराज डङ्गोलले बताए ।



