नेकपा एमाले लिखु काठमण्डौ सम्पर्क मञ्चको अध्यक्षमा रमेश पाठक

काठमाडौ । नेकपा एमाले लिखु काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा रमेश पाठक चयन भएका छन। तेस्तै उपसचिव बिकल्प खड्का सचिव बिवस धिताल गरि २५ सदस्यीय लिखु काठमाडौ सम्पर्क मञ्च गठन भएको छ।            कार्यक्रम नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली प्रमुख अतिथि रहेका थिए।विशेष अतिथि नेकपा एमाले नेता पुर्णलाल श्रेष्ठ ,बलराम आचार्य रहेको सम्पर्क मञ्चका सचिव बिवस धितालले जानकारी दिए।