शिवपुरीको उपप्रमुखमा काङ्ग्रेसबाट सिर्जना तामाङको दावि

काठमाडौ । नुवाकोटको शिवपुरी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उपप्रमुख पदमा नेपाली काङ्ग्रेसको तर्फबाट नेपाली काङ्ग्रेसबाट सिर्जना तामाङले दावि गरेकि छिन।                                                      को हुन त सिर्जना तामाङ                                          शिवपुरी गाउँपालिकाको वडा न ३ लिखुको हाल वडा सदस्य  जनप्रतिनिधि तथा शिवपुरीको कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य छिन। उनी शिक्षण पेसामा पनि नौ वर्षको अनुभव रहेको छ। उनी पहिला वडा नागरिक मन्चको सयोजक तथा विभिन्न सघ सस्थामा काम गरेको अनुभव छ।उनी वडा वासिहरुको हरेक समस्यामा काम गर्दै अघि बढिरहेकि छिन।अहिले उनी नेपाली काङ्ग्रेसको १४अैा महादिवेशनमा निर्वाचन क्षेत्र न १ प्रदेस क को सचिव पदमा निर्वाचित भई अहिले पाटिमा काम गरिरहेकि छिन। तामाङले भनिन् शिवपुरीमा आफू जनताहरुको विचमा लोकपि्रय रहेको र निर्वाचनमा आफुुले उपप्रमुखको टिकट पाए जित्ने दावि गरिन।