शिवपुरी गाउँपालिकामा बामगठबन्धनको चुनाव प्रचार प्रसार कार्यक्रम यस्तो छ
काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको बिच बामगठबन्धन रहेको छ। गठबन्धन बाट उम्मेदवार अध्यक्षमा पदम उप्रेती र उपाध्यक्षमा वीर बहादुर तामाङ रहेका छन । शिवपुरी गाउपालिकामा ८ ओटा वडाहरु रहेका छन। यी ८ ओटा वडाहरुमा बामगठबन्धनको चुनाव प्रचार प्रसार कार्यक्रम यस्तो छ तालिका।