शिवपुरीमा बामगठबन्धनका उम्मेदवार वडा न १तलाखुको घरदैलो कार्यक्रममा

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नुवाकोटको शिवपुरी गाउँपालिकामा यतिबेला राजनीति दलका उम्मेदवारहरु मतदाताका घरदैलोमा मत माग्न घर घरमा पुगिरहेका छन।       शिवपुरीमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको बामगठबन्धन बाट अध्यक्षमा पदम उप्रेती र उपाध्यक्ष वीर बहादुर तामाङ रहेका छन । बामगठबन्धनका उम्मेदवारले वडा न १ तलाखुमा जनताको घर घरमा गयर मत मागि घर दैलो कार्यक्रम गरिएका छन।गठबन्धन दलले तलाखुमा सुकुराम तामाङलाई वडा अध्यक्ष उम्मेदवार उठाएको छ।