तारकेश्वर वडा न ८ मा यी हुन बाम गठबन्धन बाट उम्मेदवार

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौको तारकेश्वर नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको छ।तारकेश्वर वडा न ८ मा वडा अध्यक्षमा नारायण कुमार श्रेष्ठ रहेका छन ।                      उनी पहिला पनि पाच वर्ष सफल रुपमा वडाको जनप्रतिनिधि सदस्य भई कार्यकालमा राम्रो काम गरेका छन। वडा न ८ हाम्रो शहर स्वच्छ सुन्दर र समृद्ध तारकेश्वर भन्ने ध्य अघि सारेका छन। अध्यक्ष नारायण कुमार श्रेष्ठको टिममा सदस्य हरि अधिकारी सुभास घिमिरे मञ्जु खडका जुनकीरी घतानी रहेका छन।

hims school