तारकेश्वरमा एमाले मेयरका उम्मेदवार रामेश्वर बोहराको यस्तो योजनाहरु

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा तारकेश्वर नगरपालिकामा नेकपा एमाले बाट मेयरमा रामेश्वर बोहराले उम्मेदवारी दिएका छन । बोहराले आफ्नो ७ बुदे यस्तो योजना अघि सारेका छन। १डिजिटल सरकार २ युवा उधमी अनुदान कोष ३ नगरपालिकाको आफ्नै प्राविधिक विधालय ४ नगरपालिकाको आफ्नै मेडिकल कलेज ५ विधुतिय सवारी साधनमा छुट र अनुदान ६ सामाजिक न्याय महिला सम्मान र समानता ७ पार्क सहितको एसियाकै ठुलो महादेवको मन्दिर