तारकेश्वरको वडा न ५ मा यी हुन बाम गठबन्धनका उम्मेदवार

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौको तारकेश्वर नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको छ।        तारकेश्वर वडा न ५ मा वडा अध्यक्षमा विवेक कुमार धिताल रहेका छन अध्यक्ष धितालको टिममा सदस्य कान्छी दुलाल , पार्वती बैजु प्रमोद प्रसाद अर्याल , रामकुमार फुयाल रहेका छन।