तारकेश्वरमा एमालेका उम्मेदवार घरदैलो अभियानमा
काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले स्थानीय तहहरुमा राजनीति दलका उम्मेदवारहरु मतदाताको घर घरमा गई मत माग्न व्यस्त छन। यसै क्रममा नेकपा एमाले बाट तारकेश्वरमा मेयरमा उम्मेदवारी दिएका रामेश्वर बोहरा यतिबेला नगरका विभिन्न वडामा मतदाताका गयर घरदैलो गरिरहनु भएको छ। बोहराले आज तारकेश्वर नगरपालिका वडा न ६ मा घरदैलो कार्यक्रम गर्नेु भएको छ। यतिबेला तारकेश्वरमा विभिन्न राजनीति दलका उम्मेदवारहरु मतदाताका घरदैलोमा पुगि मत मागिरहेका छन।