तारकेश्वरमा नेपाली काङ्ग्रेसका उम्मेदवार घरदैलो अभियानमा

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले विभिन्न राजनीति दलका उम्मेदवारहरु जनताको घरदैलोमा गयर मत मागिरहेका छन।                                                यसै क्रममा काठमाडौको तारकेश्वर नगरपालिकामा पनि नेपाली काङ्ग्रेसका नगर प्रमुखका उम्मेदवार कृष्णहरि महर्जन र उपमेयर सृजना बुर्लेाकोटी मतदाताको घर घरमा गयर मत मागिरहनु भएको छ। आज तारकेश्वर नगरपालिका वडा न ३ मा मतदाता घर घरमा गयर मत माग्नु भएको छ।