तारकेश्वर वडा न ९मा काङ्ग्रेसका उम्मेदवार घरदैलो अभियानमा

काठमाडौ । तारकेश्वर नगरपालिकामा यतिबेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाता घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् । तारकेश्वरमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु यतिबेला नगरका वडा हरु मतादाताको घर दैलोमा पुगि मत मागिरहेका छन। तारकेश्वरमा नेपाली काङ्ग्रेस बाट मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सृजना बुर्लाकोटि अर्याल उम्मेदवार छन। तारकेश्वर वडा न ९ का वडा अध्यक्ष उम्मेदवार कपिल महर्जनले मतदाताहरुको घर घरमा गई मत माग्नु भएको छ।