तारकेश्वरमा विवेकशील साझाका मेयरका उम्मेदवार महेशजगं कुवँर घरदैलो अभियानमा
![](https://tarakeshworonline.com/wp-content/uploads/2022/05/FB_IMG_1651852711183.jpg)
काठमाडौ । तारकेश्वर नगरपालिकामा यतिबेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाता घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् । तारकेश्वरमा उम्मेदवारहरु यतिबेला नगरका वडा हरु मतादाताको घर दैलोमा पुगि मत मागिरहेका छन। तारकेश्वरमा विवेकशील साझा पाटि बाट मेयरमा महेशजंग कुवँरले उम्मेदवार दिएका छन । उम्मेदवार कुवर आजभोलि तारकेश्वर नगरमा मतदाताको घर घरमा टोल टोलमा गई मत मागिरहनु भएको छ।