तारकेश्वरमा बामगठबन्धनले लोकतान्त्रिक चोकमा चुनावी सभा गर्ने
काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला तारकेश्वरमा चुनावी माहोल तातेकोछ। आज बामगठबन्धनले तारकेश्वर वडा न १० को लोकतान्त्रिक चोकमा चुनावी सभा गर्ने भएको छ। चुनावि सभा दिउँसो ४ बजे हुने बामगठबन्धनले जानकारी दिएको छ।