शिवपुरी वडा न ६ को अध्यक्षमा बिष्णु श्रेष्ठ विजयी

काठमाडौ  । नुवाकोट  जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा विष्णु श्रेष्ठ, महिला वडा सदस्यमा भगवती बुढाथोकी, दलित महिला सदस्यमा जानुका नेपाली र वडा सदस्यहरुमा बिशाल थापा र कमल तामाङ निर्वाचित भएका हुन् ।