काठमाडौ महानगर वडा न १५ को अध्यक्षमा इश्वरमान डङ्गोल विजयी

काठमाडौ । काठमाडौ महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले  वडा १५ बाट खाता खोलेको छ। उक्त वडामा  नेकपा एकीकृत समाजवादी बाट इश्वरमान डंगोल वडा अध्यक्षमा विजयी भएका छन

वडाध्यक्षमा निर्वाचित डंगोलले तीन हजार ४ सय ७६ मत पाउदा उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका जिवन डंगोलले १ हजार ५ सय ७२ मत ल्याएका थिए यसरी दोब्बर भन्दा बढी मतान्तर सहित इश्वरमान डंगोल वडाध्यक्षमा निर्वाचित भएका छन् ।