नुवाकोटको शिवपुरी वडा न ६ ले हेरालु कर्मचारी राख्ने

काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न ६ समुन्द्रादेवीले हेरालु कार्मचारि राख्ने भएको छ। वडा भित्र रहेको मोटर बाटो वर्षाले हुने क्षति न्युनिकरण गरि मोटरबाटो सञ्चालन गर्ने ४ जना हेरालु कर्मचारी ३ महिनाको लागि करारमा राख्न को लागि वडा कार्यलयले सुचना प्रकाशित गरेको वडा अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए।