जिल्ला युवा समिति नुवाकोटले गर्यो वृद्धाश्रममा फलफूल वितरण
काठमाडौ । बागमति प्रदेश युवा परिषदकाे स्थापना दिवसकाे अवसरमा जिल्ला युवा समिति नुवाकाेटले फलफूल वितरण गरेको छ। नुवाकोटको विदुर नगरपालिका वडा न ५ देविघाट स्थित वृद्धाआश्रममा वुवाआमालाई फलफुल वितरण कार्यक्रम सम्पन्न गरिएकाे जिल्ला युवा समिति नुवाकोट का अध्यक्ष उदव पनेरुले जानकारी दिए ।