तारकेश्वर ५मा हरियाली समाजले गर्यो पाचौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ५ मा रहेको हरियाली समाजको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पुर्व सहरी विकास राज्य मन्त्री रामविर मान्नधर रहेका थिए।,                      विशेष अथिती हरु वडा न ५ का वडा अध्यक्ष सम्भु फुयाल , प्रहरी बृत बालाजुको प्रहरी प्रमुख डि.एस.पि गौतम मिश्र एबम अन्य समाजका अध्यक्ष तथा हरियाली समाजका कार्यसमिति सदस्यहरु,हरियाली समाज बुद्धिजीवी वडबासिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम हरियाली समाजका अध्यक्ष रविन्द्र पण्डितको अध्यक्षतामा भएको थियो ।