टोखामा पर्यटन प्रवद्वन गर्न लागिरहेका छौ, मेयर प्रकाश अधिकारी

काठमाडौ ।टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले टोखामा पर्यटन प्रवदन गर्न लागिरहेको बताएका छन।                  टोखा केव को सातौ बार्षिकत्वसव कार्यक्रम लाई सम्बोधन गर्दै अधिकारीले भने टोखाको सम्पदा र सस्कृति सरक्षण गन लागिरहेको र यसले पर्यटन प्रवदन हुने र टोखामा परम्परागत कलात्मक डाछि इट्टा घर बनाउनेलाई नक्सा पास गर्दा छुट नगरपालिकाले दिने बताए । टोखा केवले कला सस्कृति सम्पदा सरक्षण र स्वईमिङ पुल सञ्चालन गरिरहेको छ।