नेपाल शिक्षक संघ शिवपुरीको अध्यक्षमा दामोदर आचार्य
काठमाडौ । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा नेपाली काङ्ग्रेस निकट नेपाल शिक्षक संघको अध्यक्षमा दामोदर आचार्य चयन भएका छन् । गाउँपालिकाका शिक्षकहरुको सो भेलाले उपाध्यक्षमा चोकमाया गुरुङलाई चयन गरिएको छ ।नव निर्माण कार्यसमितिमा सुरेन्द्र लामा, शिवकुमार यादव, प्रवीण थपलिया, मुरारी बस्नेत, सुनिता तामाङ, सरिता श्रेष्ठ लगायत चुनिएका छन् ।