नेपाल ट्रेड युनियन काङ्ग्रेस तारकेश्वरको अध्यक्षमा:अच्युत ओझा
काठमाडौ। नेपाल ट्रेड युनियन काङ्ग्रेस तारकेश्वरको शनिबार भएको नगर समिति गठन बाट अध्यक्षमा अच्युत ओझा चयन भएका छन। तेस्तै उपाध्यक्ष मनाेज तिमल्सिना र काेपिला देवकाेटा,सचिव जगदिश न्याैपाने काेषाध्क्ष कविन्र्द रिमाल सहसचिव केदार गजुरेल गरि १७ सदस्य कमिटि गठन भएको छ।उक्त गठन कार्यक्रममा पुर्व रक्षामन्त्री तथा काठमाडौ क्षेत्र न ६ का सघिय सासंद भिमसेनदास प्रधान रहनु भएको थियो । कार्यक्रममा ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, उपमहासचिव राधिका कुइकेल र गणेश के.सी, तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी, काँग्रेसका नेताहरू कृष्णमान श्रेष्ठ, विष्णुभक्त तिमिल्सिना, श्यामकृष्ण खड्गी अतिथि रहेका थिए।
१९ असार २०७९, आईतवार