तारकेश्वर वडा न ९ मा डिप बोरिङ खन्न सुरु

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ९ मा खानेपानीको समस्या समधान गन डिप बोरिङ खन्ने कार्यको आज बाट सभारम्भ भएको छ। उक्त डिप बोरिङ खने कायको वडा अध्यक्ष श्यामकृष्ण महर्जनले पुजा गरि शुभारम्भ गरेका थिए। उक्त बोरिङ खन्नका लागि बागमती प्रदेसका खानेपानी सिचाइ तथा उर्जा मन्त्रालय बाट रु बीस लाख बजेट रहेको नविन नगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामसरण न्याैपाने सुसान्तले बताए ।उक्त बजेट बागमती प्रदेसका खानेपानी सिचाइ तथा उर्जा मन्त्री माननीय बसन्त मान्धरको पहलमा आएको थियो । यश बोरिङ को खानेपानी बाट वडा न ९ का टोलबासिहरुलाई लाभान्वित हुनेछन।