झोरको श्रमिक बहुउद्देश्यीय सहकारीले गर्यो रक्तदान कार्यक्रम

काठमाडौ । टोखा नगरपालिका वडा न १ झोरमा रहेको श्रमिक बहुउद्देश्यीय सहकारी सस्थाले पब्लिक स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।                  उक्त रक्तदान कार्यक्रम लायन्स क्लव अफ काठमाण्डाै सोसियल सर्कलकाे सहयाेयमा भएको सहकारीका अध्यक्ष लक्ष्मण विडारीले जानकारी दिए। रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए।