जल सम्पदालाई संरक्षण गर्नुपर्छ:एमाले नेता मणिराज डङ्गोल

काठमाडौ । नेकपा एमाले काठमाडौ जिल्ला कमिटी सदस्य तथा टोखाका सम्पदा सरक्षण अभियानता मणिराज डङगोलले जल सम्पदा सरक्षण गरिनु पर्ने बताएका छन । टोखा नगरपालिका वडा न ३ मा कोहिती ढुङ्े धारा उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै डङगोलले भने यस्ता ढुङ्गे धारा सरक्षणले जल सम्पदाको सरक्षण हुने र यस्ता धारा र सम्पदा सरक्षणमा आफ्नो पाटि नेकपा एमाले सधै लागिरहेको बताए ।